बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ५.३२ अंकले घटेर एक हजार ९३३.३१ विन्दुमा पुगेको छ । बैंकिङ४, विकास बैंक १४, फाइनान्स ५, होटल तथा पर्यटन ३५, जीवन बीमा ३४, उत्पादन ६, माइक्रोफाइनान्स ३२ र निर्जीवन बीमा २१ अंकले घटेको छ । यस्तै, अन्य १, ब्यापार उपसमूह २९ र जलविद्युत्…