नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८ सय रुपयाँले बढेसँगै १ लाख १२ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रुपैयाँ कायम छ । हिजो तेजाबी सुन प्रतितोला…