कोरोना महामारीयता बन्द भएको रसुवागढी नाका पुन: सञ्चालनमा आएको छ । रसुवा भन्सार कार्यालयका अनुसार नाका खुलसँगै ३२ महिनापछि नेपालबाट ५० लाख ७० हजार मूल्य बराबरको वस्तु निर्यात भएको हो । कोरोना महामारीले जटील रुप लिएसँगै २०७६ चैतमा सरकारले बन्द गरेको सो नाका ३२ महिनापछि मात्र खुलेको हो । कार्यालयका अनुसार तत्कालका लागि रसुवागढी नाका…