डेरी उद्योग संघले दूधमा भएको मूल्यवृद्धि फिर्ता नहुने बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले राष्ट्रिय दूग्ध विकास बोर्डसँग दूधमा भएको मूल्यवृद्धि फिर्ता गर्ने बारे कुनै प्रकारको सहमति नभएको जनाएको छ । बोर्डले बिना सहमतिनै एकतर्फि ढंगले पत्र पठाएको जनाउँदै संघले आधिकांश डेरी उद्योगहरुलाई मूल्य घटाउनेबारे कुनै जानकारी नभएको बताएको छ । डेरी…