काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । २०८२ को कात्तिक महिनामा मात्रै रेमिट्यान्स (विप्रेषण) आप्रवाह…