काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित २५ जनालाई राष्ट्रिय विकास परिषदमा सदस्य नियुक्त गरेको छ । काठमाडौं महानगरपालिकाको भद्रगोल व्यवस्थापन गर्न नसकी आलोचना भइरहेका विवादास्पद मेयर शाक्यलाई परिषदमा नियुक्त गर्ने सरकारको निर्णयलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् । मन्त्रिपरिषद्को चैत ११ गतेको निर्णयअनुसार स्थानीय तहका जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलाई उक्त…