काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । जसका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ । धेरै भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश…