काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गौरीबहादुर कार्की नेतृत्वको छानबीन आयोगमा बयानका लागि जानुपर्ने बताएका छन् । एमालेको आसन्न महाधिवेशनमा अध्यक्षका लागि ओलीसँगै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका पोख्रेलले वैधानिक सरकारले बनाएको न्यायिक आयोगमा बयान दिन नजाने कुरा जिम्मेवार पार्टीका अध्यक्षले गर्न नहुने बताए । बुधबार…