काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सरकारको नेतृत्व लिने भएका छन् । उनले संसद विघटन गरेर सेनाको सहयोगमा प्रधानमन्त्री बन्ने घोषणा गरेका हुन् । बालेनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्: हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ ।…