काठमाडौं । महाधिवेशन विवादमा अलमलिएको कांग्रेस नियमित बैठकसम्म गर्न नसक्ने स्थितिमा पुगेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबारका लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए । बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ । यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना…