काठमाडौँ । “मायाका कुरा गर्ने, अश्लिल फोटो माग्ने अनि त्यसैमा ब्ल्याकमेल गर्ने गर्दछन्” १८ वर्षीय बाँकेकी बालिका अनु रावतले भन्नुभयो, “मेरो साथीले यस्तो समस्या परेर आत्महत्याको प्रयास नै गरिन्, कतिले आत्महत्या नै गरेका छन् । सामाजिक सञ्जालको सही प्रयोगभन्दा पनि दुरुपयोग भइरहेको छ । त्यसको प्रत्यक्ष मारमा किशोरी परेका छन् । धेरै किशोरीले अनलाइनको दुव्र्यहारमा…