काठमाडौं । सरकारले डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ । बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गरिने पनि जानकारी दिए । उनले भने,‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गरिने छ । डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’ यस्तै…