काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सञ्चार तथा प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सञ्चार मन्त्रालयका लागि उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।
प्रतिक्रिया