काठमाडौं । कोरोना संकटले विश्वव्यापी रूपमा प्रभाव पारिरहँदा नेपालमा पनि यसको असर देखिएको छ । राजधानीका मुख्य पर्यटकीय क्षेत्रहरू सुनसान बनेका छन् ।
सोमबार पाटन दरबार क्षेत्र पुग्दा स्थानीयको बाक्लो चहलपहल देखिए पनि वाह्य पर्यटक भने देखिएनन् । केही सातायता पर्यटक देखिनै छाडेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया