Logo

फोटो

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (फोटो फिचर)


GDP नेपाल
   २५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौ । महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० विशेष समारोहबीच सम्पन्न भएको छ । शुक्रबार नेपाली सेना सैनिक मञ्चले टुँडिखेलमा विभिन्न अतिरिक्त गतिविधि प्रदर्शन गर्दै सेना दिवस सम्पन्न गरेको हो ।

सो समारोहमा नेपाली सेनाले मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण, प्याराग्लाइडिङ, संयुक्त राष्ट्रसंघमा शान्ति सेनाले विद्रोहीबाट उद्धार गर्ने लगायतका विविध आकर्षक प्रस्तुती देखाएका थिए ।

 

प्रकाशित : २५ फाल्गुन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह