Logo

Banner-news

आज पनि घट्यो नेप्से, ७ अर्बको कारोबार


GDP नेपाल
   २४ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

साताको अन्तिम दिन बिहिबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ। आज नेप्से ०.६० अंकले घटेर २ हजार ८ सय ७५.९७ विन्दुमा झरेको छ ।

आज जलविद्युत समूह ६२ र जीवन बीमा समूह ५९ अंकले बढेको छ। ब्यापार र लगानी समूह भने १ अंकमुनि हरियो रहे। बैंकिङ २, होटल तथा पर्यटन ३, विकास बैंक १२, फाइनान्स ३६, निर्जीवन बीमा ६, उत्पादन २१, अन्य २२ र माइक्रोफाइनान्स समूह १७ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता सेयर खरिदविक्री भएको छ।

प्रकाशित : २४ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह