Logo

मुख्य समाचार

सेयर बजारमा १८ अंकको गिरावट


GDP नेपाल
   २४ आश्विन २०७८, आइतबार


साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । आज नेप्से १८.५३ अंकले घटेर २६६३ दशमलव ५८ को बिन्दुमा पुगेको छ ।

आज बैँकिङ ६.३३, विकास बैंक ५८.०२, होटल तथा पर्यटन ५८.४, जलविद्युत ३३.०५, लगानी ०.६१, निर्जीवन बीमा ५३.३१, माइक्रोफाइनान्स ४५.९२ र उत्पादन २०५.९५, ट्रेडिङ १४.३७ र अन्य समूह २७.६५ अंकले घटेका छन् । त्यस्तै, आज फाइनान्स ६.७६, जीवन बीमा ७३.८६ र सामूहिक लगानी ०.११ अंकले बढेका छन् ।

आज २२० कम्पनीका ७२ लाख कित्ता शेयर ४ अर्ब ४९ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह