Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर


GDP नेपाल
   ५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह