Logo

मुख्य समाचार

२७ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार


GDP नेपाल
   ७ कार्तिक २०७८, आइतबार


काठमाडौँ ।

साताको पहिलो दिन आइतबार पुँजीबजार मापक परिसूचक नेप्से बढेको छ । आज नेप्से २७ दशमलव ५१ अंकले बढेर दुई हजार ५८४ दशमलव ५२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ६.१३, होटल तथा पर्यटन ४३.१७, विकास बैंक ७२.२३, जलविद्युत ६५.१४, फाइनान्स ८९.२५, निर्जीवन बीमा ३९.५५, उत्पादन १०५.५४, अन्य ५५.५४, माइक्रोफाइनान्स ५३.९४ र जीवन बीमा ६७.३१ अंकले बढेका छन् । त्यस्तै, आज व्यापार समूह भने ३२.४७ अंकले घटेको छ ।

आज दुई सय २५ कम्पनीको ५८ लाख कित्ता शेयर २ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह