Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?


GDP नेपाल
   १२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य ४ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला चार सयले घटेसँगै ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ । महासंका अनुसार चाँदी घटेसँगै प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह