Logo

मुख्य समाचार

५५ अंकले बढ्यो नेप्से, ७ अर्बकाे कारोबार


GDP नेपाल
   १४ कार्तिक २०७८, आइतबार


साताको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । आज नेप्से ५५ दशमलव ५अंकले बढेर दुई हजार ८३७ दशमलव ६१ विन्दुमा पुगेको छ ।

आज व्यापार १८६.९२, होटल तथा पर्यटन १७३.४१, विकास बैंक ३३८.०२, जलविद्युत १६६.३४, फाइनान्स ९२.५, निर्जीवन बीमा ६०३.०३, उत्पादन ३१९.६४, अन्य २.७, माइक्रोफाइनान्स १४२.९, जीवन बीमा २३०.८, लागानी २.८६ र म्यूचुअल फन्ड ०.२५ अंकले बढेका छन् ।

त्यस्तै, आज बैंकिङ २.९६ अंकले घटेको छ ।

आज दुई सय ३२ वटा कम्पनीको १ करोड ३८ लाख कित्ता शेयर ७ अर्ब ८२ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह