Logo

Banner-news

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?


GDP नेपाल
   २२ कार्तिक २०७८, सोमबार


आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ५०० सयले बढेको छ भने चाँदी पतितोला २५ रुपैयाँले बढेको छ । तिहार अघि बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

महासंका अनुसार आज चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह