Logo

कर्पोरेट-बजार

निरन्तर उकालो लाग्दै सुनचाँदीको मूल्य


GDP नेपाल
   २८ कार्तिक २०७८, आइतबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनचाँदको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २०० रुपैयाँले बढेसँगै ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंका अनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेसँगै आज १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह