काठमाडौँ ।
इन्धको मूल्य बढेसँगै हवाई भाडा पनि बढाइएको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बढेको हवाइ भाडा अनुमोदन गरेको हो। प्राधिकरणले अनुमोदन गरेको नयाँ हवाई भाडादर आइतबारबाट लागु हुनेछ । नयाँ भाडादर न्यूनतम २० देखि २२० रुपैयाँसम्म बढाइएको छ । सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ ।
प्रतिक्रिया