Logo

मुख्य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


GDP नेपाल
   ५ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी एक डलरको बिक्री दर ११९.०८ रुपैयाँ र खरिद दर ११८.४८ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरो एकको बिक्री दर १३४.४२ र खरिद दर १३३.७४ रुपैयाँ , पाउन्ड स्टर्लिङ एकको बिक्री दर १५९.७१ र खरिद दर १५८.९१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिद दर ८५.७४ रुपैयाँ र बिक्रीदर ८६.१७ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियालको बिक्री दर ३१.७५ र खरिद दर ३१.५९ रुपैयाँ, कतारी रियालको बिक्री दर ३२.५५ रुपैयाँ र खरिद दर ३२.३८ रुपैयाँ, संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.४२ र खरिद दर ३२.२६ रुपैयाँ रहेको छ ।

 

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह