Logo

कर्पोरेट-बजार

मंसिर १० गतेदेखि सुर्खेत विमानस्थलमा बन्द हुने


GDP नेपाल
   ६ मंसिर २०७८, सोमबार


काठमाडौँ ।

मंसिर १० गतेदेखि सुर्खेत विमानस्थलमा बन्द हुने भएको छ । धावनमार्ग ९रनवे० मर्मतका लागि मंसिर १० देखि पुस ५ गतेसम्म विमानस्थलमा बन्द हुने भएको हो । काठमाडौंबाट सुर्खेतका लागि हुने सिँधा हवाई उडान पनि प्रभावित हुने भएको छ।

यसका लागि बुद्ध एअरले नेपालगञ्जमा अतिरिक्त उडान गर्न लागेको छ । बुद्ध एअरका पाँच वटा जहाजले काठमाडौं–नेपालगञ्ज उडान भर्दै आएका छन्। सुर्खेत विमानस्थलको धावनमार्ग बन्द हुने भएपछि अब नेपालगञ्जमा बुद्ध एअरले छैठौं जहाज पनि पठाउने भएको छ।

जहाज उडान तथा अवतरण नभए पनि सुर्खेत विमानस्थलमा हेलिकप्टर भने नियमित अवतरण गर्न सक्नेछन्।

प्रकाशित : ६ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह