Logo

कार्पेट / बजार

एप्पलले आइफोन १२ सिरिजका फोनहरु नि:शुल्क मर्मत गर्ने



एजेन्सी ।

एप्पलले आइफोन १२ सिरिजका फोनहरु नि:शुल्क मर्मत गर्ने भएको छ । एप्पलले आइफोन १२ तथा आइफोन १२ प्रो निशुल्क मर्मत गर्ने भएको हो ।

ग्राहकबाट १२ सिरिजका आइफोनमा आवाज नसुन्निे लगाएतका समस्या देखापरेको गुनासो आएपछि कम्पनीले सो कार्यक्रम ल्याएको हो । आइफोन १२ र आइफोन १२ प्रोका धेरै जसो प्रयोगकर्ताहरुले आवाजको समस्या रहेको भन्दै गुनासो गरेपनि सोही सिरिजको आइफोन १२ मिनी र आइफोन १२ प्रो म्याक्समा भने समस्या देखिएको छैन ।

कम्पनीले भने रिसिभर मोड्यूलको कुनै भागमा समस्या आएर यस्तो भएको हुन सक्ने जनाएको छ ।

प्रकाशित : ७ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह