Logo

कार्पेट / बजार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?



काठमाडौँ ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सयले घटेसंगै छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । मंगलबार १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह