काठमाडौँ ।
सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता कम्पनीले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले कार्तिक २९ गते सेबोनमा निवेदन दिएको हो ।
यस्तै, कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडलाई दिएको छ ।
प्रतिक्रिया