Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ बैंकको सीईओमा सुन्दरप्रसाद कँडेल नियुक्त


GDP नेपाल
   २८ मंसिर २०७८, मंगलबार


काठमाडौँ ।

सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको बैंठकले कँडेललाई सीईओमा नियुक्त गरेको हो । कँडेल मंसिर २७ गतेबाट लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्ति भएका हुन् ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह