Logo

विकास / पूर्वाधार

पाल्पा–बुटवल सडक दैनिक सात घण्टा बन्द हुने


GDP नेपाल
   २८ मंसिर २०७८, मंगलबार


सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पन्ध्र दिनसम्म दैनिक सात घण्टा बन्द हुने भएको छ ।सडक डिभिजन कार्यालयले उक्त राजमार्ग चौडा गर्न आजदेखि पुस १३ गतेसम्म राति ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाएको हो ।

सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौँडेपुलसम्म सडक चौडा बनाउनका लागि पहाडसमेत कटान गर्न लागिएको बताइएको छ ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह