Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकको प्रवक्तामा पुनः डा.भट्ट नियुक्त



काठमाडौँ ।

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा.गुणाकर भट्ट नियुक्त भएका छन् ।

गभर्नर कार्यालयले डा.भट्टलाई पुनः प्रवक्तामा नियुक्त गरेको हो । उनले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित : १ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह