Logo

मुख्य समाचार

पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारकाे निर्णय



सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

संकट व्यवस्थापन समन्वय केन्द्र  (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बसेको बैठकले सो निर्णय गरेको हो । 

प्रकाशित : २६ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह