Logo

बैंक / बिमा /शेयर

ज्योति लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान


GDP नेपाल
   ३ फाल्गुन २०७८, मंगलबार


ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले फागुन ६ गतेका लागि वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा बिहान ११ बजे बैठक आह्वान गरेको हो ।

सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह