एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा.इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् ।
कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले सिइओमा डा.कट्टेललार्य नियुक्त गरेको हो । उनले चैत २९ गतेदेखि आगामी ४ वर्षको लागि अफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
प्रतिक्रिया