Logo

बैंक / बिमा /शेयर

जीवन विकास लघुवित्तद्वारा ७३.६८ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   ८ फाल्गुन २०७८, आइतबार


जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको लाभांश प्रस्ताव गरेको हो । आव आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी तेस्रो वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह