Logo

बैंक / बिमा /शेयर

तीन वाणिज्य बैंकसहित चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत


GDP नेपाल
   ८ फाल्गुन २०७८, आइतबार


आइतबार नेप्सेमा तीन वाणिज्य बैंकसहित चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल बङ्गलादेश बैंक, लक्ष्मी बैंक, सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेपाल बङ्गलादेश बैंकको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता, लक्ष्मी बैंकको ८५ लाख ५६ हजार ५५१.९ कित्ता, सनराइज बैंकको ६३ लाख ९ हजार ४३.०९ कित्ता र गुराँस लाइफ इन्स्योरेन्सको १० लाख ८६ हजार ६५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह