Logo

बैंक / बिमा /शेयर

प्रभु लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा


GDP नेपाल
   १० फाल्गुन २०७८, मंगलबार


प्रभु लाइफ इन्स्योरेन्सले चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले चैत छ गतेका लागि र्‍याडिसन होटल लाजिम्पाट काठमाडौँमा सभा आह्वान गरेको हो । बैठक बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । सभामा लाभांश वितरणको प्रस्ताव भने राखिएको छ । यस वर्ष कम्पनीले लाभांश वितरण नगर्ने भएपछि लगानीकर्ताको हात भने खालि भएको छ ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह