साताको तेस्रो दिन मंगलबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ । आज मैलुङ खोलाको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।
कम्पनीको सेयरमूल्य ६२ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ६८२ रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको सेयरमा १६ हजार कित्ता शेयर खरिद माग आउदा ३६० कित्ता बिक्री आदेश रहेको छ ।
प्रतिक्रिया