मेगा बैंक नेपाल लिमिटेडले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक से बिक्रिमा ल्याएको छ ।
बैंकले ३५ दिने सूचना जारी गरेको गर्दै इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ । उक्त सेयर खरीदका लागि विद्यमान संस्थापक शेसेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया