Logo

बैंक / बिमा /शेयर

नेपाल वित्तीय संस्था संघद्वारा साधारण सभा आह्वान


GDP नेपाल
   १२ फाल्गुन २०७८, बिहिबार


नेपाल वित्तीय संस्था संघले साधारण सभा बोलाएको छ ।

कम्पनीले फागुन २८ गते माउन्टेन ग्लोरी रिसोर्ट दोभिल्ला, पोखरामा बिहान ८ बजे सभा सुरु गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह