Logo

बैंक / बिमा /शेयर

एनसीसी बैंककाे ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १३ फाल्गुन २०७८, शुक्रबार


नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको छ ।

बैंकले ३५ दिने सूचना जारी गर्दै सेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुलाई तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय बागबजार, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।

त्यस्तै, तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह