Logo

बैंक / बिमा /शेयर

सगरमाथा इन्स्योरेन्सद्वारा २१ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   १३ फाल्गुन २०७८, शुक्रबार


सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीका लागि २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले लाभांश पाउने छन् ।

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह