Logo

बैंक / बिमा /शेयर

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी


GDP नेपाल
   २० फाल्गुन २०७८, शुक्रबार


कृषि विकास बैंक लिमिटेडको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन् ।

बैंकको संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो । सुवेदी २१ वर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह