Logo

बैंक / बिमा /शेयर

इमर्जिङ नेपालको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?


GDP नेपाल
   २० फाल्गुन २०७८, शुक्रबार


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । स्टकका अनुसार कम्पनीको ५५ लाख ५६ हजार कित्ता आईपीओ सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम एक सय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले कारोबारका लागि ENL सिम्बोल पाएको छ ।

 

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह