बैंक अफ काठमाण्डू लिमिटेडले झापाको दमकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
दमक नगरपालिका–५ स्थित उक्त शाखाको उद्घाटन नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका सञ्चालक गोविन्दप्रसाद शर्माले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा ओलीले स्थानीय ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर बैंकले सेवा दिनेमा आफूले विश्वास लिएको बताए ।
प्रतिक्रिया