Logo

बैंक / बिमा /शेयर

महुली लघुवित्तकाे ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २३ फाल्गुन २०७८, सोमबार


महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले एक सूचना जारी गर्दै सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनी, संस्था तथा अन्य व्यक्लिाई बोलपत्र पेश गर्न आग्रह गरेको छ । संस्थाले उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर ६५० रुपैयाँ तोकेको छ ।

उक्त सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीमा सम्पर्क गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह