नेष्डो समृद्ध लघुवित्तको साधारण सेयर (आईपीओ) मंगलबार बाँडफाँट हुने भएको छ।
कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । लघुवित्तले कुल जारी सेयरमध्ये १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि र ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
प्रतिक्रिया