Logo

बैंक / बिमा /शेयर

आईपीओ निष्कासन गर्ने तयारीमा छायादेवी कम्प्लेक्स


GDP नेपाल
   ७ चैत्र २०७८, सोमबार


छायाँदेवी कम्प्लेक्स लिमिटेडले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

आइपीओ बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको हो । यसका लागि छायादेवीको तर्फबाट प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ र प्रभु क्यापिटलबाट प्रबन्ध निर्देशक दिनेश थकालीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।

३ लाख ५० हजार वर्गफिटभन्दा बढी क्षेत्रफल रहेको यस कम्प्लेक्सले काठमाडौंको ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्स समेत सञ्चालन गरिरहेको छ ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह