नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश गरि कुल ११ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
प्रतिक्रिया